प्रवासी नेपाली मंच यूके इन्चार्ज र विभागहरुको जिम्मेवारी तोकियो

लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) यूकेको पूर्ण कार्यसमिति बैठकले बेलायतभर इन्जार्च र १० विभागहरुको जिम्मेवारी तोकेको छ । ह्यारोस्थित सारस रेष्टुरेन्टमा तुंगभद्र भुसालको अध्यक्षतामा आइतबार बसेको बैठकले पदाधिकारीहरुलाई क्षेत्रसहित इन्चार्जको जिम्मेवारी दिइएको हो । जसअनुसार साइथ इस्ट इन्चार्जको जिम्मा उपाध्यक्ष सुरेशजंग शाह, रिडिङ र वेल्स इन्चार्जको जिम्मेवारी अर्का उपाध्यक्ष कृष्ण भण्डारी र स्कटल्याण्डको जिम्मेवारी … Continue reading प्रवासी नेपाली मंच यूके इन्चार्ज र विभागहरुको जिम्मेवारी तोकियो